सत्ता गठबन्धनका दलबीच कति सिटमा कुरा मिल्ला
जानकारी केन्द्र
२०७९, भाद्र, २३
काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउने प्रयास गरिरहेको छ । आज विहान पनि कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो ।
समानुपातिकतर्फको सूची बुझाउने असोज २ र ३ को मितिभन्दा अगावै प्रत्यक्षतर्फको सूची तयार गर्न सिट बाँडफाँटबारे छलफल जोडतोडले चलिरहेको छ । तर, कुरा मिल्न सकिरहेको छैन ।
नेपाली काँग्रेसले ९० सिटमा अडान कसेको छ । माओवादी केन्द्रले ६०, नेकपा एसले ३०, जसपाले ३० र जनमोर्चा नेपालले कम्तिमा २ सिट दाबी गरेका छन् । यसले पनि कुरा मिल्न सकेको छैन । काँग्रेसले १६५ मध्ये आधा र बाँकी दलहरुले आधा सिट पाउने गरी सहमति जुटाउन खोजिएको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

