Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

राैतहटमा यसरी १३ बालश्रमिकको उद्दार – जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १९

रोशन पोखरेल
बालश्रमामा खटिएका १३ जना नेपाली बालबालिकाहरूलाई बाल कल्याण समितीको सहयोगमा उद्दार गरिएको छ। उद्दार गरिएकामा ११ जना बालक र २ बालिका रहेको नेपाल प्रहरी जबान संजय यादवले जनाएका छन। उनका अनुसार उद्दारित बालबालिकाहरू सर्लाही जिल्लाको रहेको र उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा जिम्मा लगाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स