Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

एएफसी यु-२० एसियाकप छनोट : नेपाल र भुटानको खेल आज

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २५
एएफसी यु-२० एसियाकप छनोट : नेपाल र भुटानको खेल आज

काठमाडौँ । बहराइनमा आज ९शनिबार०देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८:४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स