चन्द्रनिगाहपुरमा उपभोग्य सामानको मुल्य आकासीदै
जानकारी केन्द्र
२०७२, कार्तिक, १९
रोशन पोखरेल
तराई मधेशमा करिब तिन महिना देखी जारी बन्द हडतालका कारण रौतहटको चन्द्रनिगाहपुरमा उपभोग्य सामानको मूल्य वृद्दी भएको छ। व्यापारीहरूले सामानको हाहाकार रहेको भन्दै उपभोग्य सामानमा कालोबजारी गरेका छन। बन्द हडताल अघि ५ लिटर तेलको मूल्य ७५० रहेको थियो तर हाल सोही तेलको मूल्य बढेर ११०० पुगी सकेको छ। बालबालिकाहरूले अत्यन्त रूचाउने चाऊचाऊको पनि मूल्य २० रूपैयामा विक्री वितरण भइरहेको छ। सरकारले अनुगमन गर्ने बताए पनि अनुगमन गर्ने निकायले अनुगमन गरेको पाइदैन।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


