Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

१० वर्ष निसन्तान रहेकी आमाले एकैपटक जन्माइन् तीन छोरा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २७
१० वर्ष निसन्तान रहेकी आमाले एकैपटक जन्माइन् तीन छोरा

काठमाडौं । १० वर्ष निसन्तानको पीरमा गुजारेकी एक महिलाले एकैपटक तीन जना  तिम्ल्याहा  सन्तान जन्माएकी छन्।

पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नम्बर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवी थरुनीले वीरगन्जको प्रभु हस्पिटलमा एकैपटक ३ जना बच्चालाई जन्म दिएकी हुन्।

सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो। शल्यकृया गरेर तीनवटै बच्चा जन्माएकी थरुनी र तीन जना बच्चा सकुसल रहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स