खानेपानी ट्याङ्की वरपर डोजर नलगाउन आग्रह
जानकारी केन्द्र
२०७९, भाद्र, २८
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्कीको वरिपरि डोजर प्रयोग नगर्न आग्रह गरिएको छ ।
आयोजना कार्यान्वयन निर्देशानलयले पानी ट्याङ्कीको सीमा वरिपरिका जग्गामा डोजर प्रयोग गर्दा खानेपानी वितरणमा वाधा आउने भएको उल्लेख गर्दै उक्त कार्य नगर्न आग्रह गरेको हो ।
खानेपानीका ट्याङ्की, पाइपलाइन लगायतका संरचना भएका स्थानसँग सीमा जोडिएका क्षेत्रमा डोजर लगाउनुभन्दा अगाडी आयोजना निर्देशानलयसँग समन्वय गर्न तथा सुरक्षाको पर्याप्त प्रवन्ध गर्न गराउन आग्रह गरेको हो ।
त्यसैगरी, निर्देशानलयले आग्रह गर्दागर्दै पनि डोजर प्रयोग गरेमा ट्याङ्कीमा क्षति पुर्याउनेले नै त्यसको जिम्मेवारी लिनुपर्ने र क्षतिपुर्ति समेत तिर्नुपर्ने उल्लेख गरेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


