Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज सुनको भाउ घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २९

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स