लालबन्दीबाट ५ किलो लागुऔषध गाँजा सहित चौधरी पक्राउ
जानकारी केन्द्र
२०७९, भाद्र, ३१
सर्लाही । सर्लाहीको लालबन्दीबाट एक जनालाई लागुऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका ५ का घन बहादुर सार्कीको घरमा डेरा गरि बस्ने एक जनालाई ५ किलो गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कयार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिए ।
लालबन्दी नगरपाकिला ५ का सार्कीको घरमा डेरा गरी बसेका आफ्ना साथी दिलिप साहको कोठामा मलगंवा नगरपालिका ९ का ४९ वर्षीय वीरेन्द्र चौधरीलाई लागूऔषध गाँजा ५ किलो सहित पक्राउ गरिएको प्रहरी निरिक्षक कार्कीले बताए । ईलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार चौधरीलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारवाही प्रकृया अगाडि बढाईएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


