Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आज सुनको मुल्य एक हजार रुपैयाँले घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, ३१

काठमाडौं । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज पनि घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुन व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स