मेलिना र किरणको दुई नम्बरी सार्वजनिक
जानकारी केन्द्र
२०७९, आश्विन, २
काठमाडौँ । मेलिना राई र किरण गजमेरको स्वरको ‘दुई नम्बरी’ सार्वजनिक भएको छ। पुष्प खड्का र आशा पौडेलको अभिनय रहेको सार्वजनिक दुई नम्बरीमा बि पाण्डेको शब्द , सुभाष भुसालको संगीत ,मेलिना राई र किरण गजमेरको स्वर सुन्न सकिन्छ। गीतमा एरेन्ज भने उदयराज पौडेलले गरेका छन्।
अविरा क्रीएशनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गरेका हुन्। रोमान्टिक शैलीको गीतमा पुष्प र आशाको प्रस्तुति आकर्षक देखिन्छ।
म्युजिक भिडियोमा मान कृष्ण महर्जनको छायांकन , सुनिता श्रेष्ठ र अविरा क्रीएशनको ड्रेस ,सरस्वती श्रेष्ठको मेकअप ,बन्दे प्रसादको सम्पादन र राजेन्द्र पुमोक्तानको कलर करेक्सन समाबेश रहेको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


