वीर अस्पताल आसपासका अनधिकृत संरचनामा महानगरको डोजर
जानकारी केन्द्र
२०७९, आश्विन, ६
काठमाडौं । काठमाडौँ महानगरले वीर अस्पताल अगाडि अनधिकृत संरचनामा डोजर लगाएको छ।महानगरले अस्पतालअगाडि भएका औषधी पसल तथा टहरामा डोजर लगाएको हो। बुधबार महानगरले सूचना जारी गर्दै २४ घन्टाभित्रमा पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो। २४ घन्टामा पनि स्थान खाली नगरेपछि महानगरको डोजर चलेको हो।
पछिल्लो समय महानगरले काठमाडौँ महानगर क्षेत्रका विभिन्न ठाउँमा भएका अनधिकृत संरचनाहरू भत्काउँदै आएको छ। जुन कामको कसैले सराहनीय गरिरहेका छन् भने कसैले विरोध पनि जनाएका छन्।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


