Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

मनास्लु आधार शिविरमा हिमपहिरो, बेपत्ताको उद्धार गरिदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १०
मनास्लु आधार शिविरमा हिमपहिरो, बेपत्ताको उद्धार गरिदै

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको शिविरमा हिम पहिरो गएको छ ।

मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो जाँदा केही पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स