राप्रपा प्रवेश गरे रवीन्द्र, वरिष्ठ उपाध्यक्ष बने
जानकारी केन्द्र
२०७९, आश्विन, १२
काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा प्रवेश गरेका छन्। सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाएका उनी आज राप्रपामा प्रवेश गरेका हुन्। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एकता घोषणापत्रमा हस्ताक्षर गरे। यससँगै मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर र राप्रपाबीच औपचारिक एकता भएको छ।
घोषणापत्रमा ४ बुँदा उल्लेख गरिएको छ। स्रोतका अनुसार मिश्र काठमाडौँ( १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताइएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


