१९ वर्षकी महिलालाई जबर्जस्ती करणी
जानकारी केन्द्र
२०७९, आश्विन, १२
काठमाडौँ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार जिल्ला बैतडी सिगास गाँउपालिका वडा नं। ५ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं। ९ बोडे बस्ने बर्ष ४९ को टेक बहादुर चन्दले आफ्नै घरमा काम गर्ने बर्ष १९ की महिलालाई जबरजस्ती करणी गरेको कसुरमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मिति २०७९ र०६ र १२ गते निज टेक बहादुर चन्दलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


