Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

आज सुनको मूल्य यस्तो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १३

काठमाडौँ । बिहीबार बजारमा सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनव्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १२ सय रुपैयाँले बढ्दै ९२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स