Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

आफ्नै भतिजको हत्या गरेको अभियोगमा पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १३
आफ्नै भतिजको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । आफ्नै भतिज ४ वर्षीय अनुष पासवानको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मुत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स