Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

गुर्जे खोलाले बगाउँदा एक जना बेपत्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २०

दाङ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका – १० निवासी ५५ वर्षीय कल्लु चौधरी गुर्जे खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले जानकारी दिए ।

हिजो दिउँसो करिब १२ बजे खोलाले बगाउँदा बेपत्ता भएका चौधरीको खोजतलास जारी छ ।

प्रहरीले खोजी जारी राखेको भएपनि अहिलेसम्म फेला पार्न सकेको छैन ।

naima expoTop Changing Nepal

युट्युब सट्स