Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २०
इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

काठमाडौं ।  इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा दशैको टिकाको दिन एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर आठराई गाउँपालिका – ४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो । उनको घट्नास्थलमै मृत्यु भएको हो ।

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स