Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ग्रीसमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २३

एथेन्स । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ।

भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे थप विवरण आउन बाँकी नै छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स