Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुदूरपश्चिमका सात जिल्लामा बिद्युत अवरुद्ध

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २४
सुदूरपश्चिमका सात जिल्लामा बिद्युत अवरुद्ध

डडेल्धुरा । कैलालीको गोदवरिमा बिजुलिको टावर ढले पछि आईतबार बेलुकी देखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाहरुमा बिद्युत आपुर्ति बन्द भएको छ ।

आईतबार बेलुकी गोदवरिको भ्यागुतेपानीमा बिजुलिको टावर ढलेपछि विजुली बन्द भएको हो । बिजुली नहुदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ । आईतबार राती स्थानीय अन्धकारमा बस्न बध्य भए । बिद्युतबाट हुने काम्काज ठप्प छन ।

naima expoTop Changing Nepal

युट्युब सट्स