बेलायती राजा चार्ल्सको राज्याभिषेक आउँदो मे ६ मा हुने
जानकारी केन्द्र
२०७९, आश्विन, २६
काठमाडौँ । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक आउँदो मे ६ मा हुने भएको छ। वेष्टमिनिस्टर एबीमा राज्याभिषेक समारोह हुने बेलायती राजदबारले जानकारी दिएको हो। ऐतिहासिक समारोहमा क्यामेलिया, द क्वीन कन्सोर्टसमेत सहभागी हुनेछिन् र उनलाई पनि मुकुट पहिर्याइने छ।
महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स राजा बनेका थिए। राज्याभिषेक समारोह उनको शासनको सांकेतिक समारोहमात्रै हो। बेलायतमा ७० वर्षपछि पहिलोपटक राज्याभिषेक समारोह हुन लागेको हो। यसअघि सन् १९५३ को जुमा एलिजाबेथ द्वितीयको राज्याभिषेक समारोह भएको थियो।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


