Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्लाटिनम क्लबका दुई बाउन्सरलाई खुकुरी हान्ने ६ जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २६
प्लाटिनम क्लबका दुई बाउन्सरलाई खुकुरी हान्ने ६ जना पक्राउ

काठमाडौं । दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् ।

क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा दावा दोर्जे शेर्पा, जीवन तामाङ, प्रदीप लामा र जितेन लामालगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बिहान कामबाट फर्किएका दुई बाउन्सरहरु नितेश राई र छिरिङ लामालाई मोटरसाइकलमा आएको अज्ञात समुहले आक्रमण गरेको थियो । उनीहरु दुवैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स