Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कस्तो छ त आजको सुनको मुल्य ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २६

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य अंकले बढेको छ । मंगलरबारको तुलनामा सुनको मुल्य २ सय रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुन व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँ कामय भएको छापावाल सुन आज प्रतितोला ९४ हजार २ सय रुपैयाँ कामय भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स