Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बारामा एकै परिवारका तीनजना मृत फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २६

काठमाडौं । बारामा एकै परिवारका तीनजना मृत फेला परेका छन् । बाराको प्रसौनी गाँउपालिका–५ मा एकै परिवारका तीन जना मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार सुजाता चौधरी, उनकी छोरी ताहिरा चौधरी र छोरा १६ महिनाको राजवीर चौधरी मृत भेटिएका हुन् ।

उनीहरुको शव प्रसौनी गाँउपालिका वडा नं ५ प्रस्टोका नजिकै ढोरा खोला किनार फेला परेको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स