आजको फलफूल तथा तरकारी मूल्य यस्तो छ
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अदुवा, पाकेको फर्सी, र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ ।
यसैगरी,अमला र ठूलो भारतीय गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, अम्बा प्रतिकेजी र केरा प्रतिदर्जन ११० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ७७ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल सिमी र लोकल काक्रो ३५ रुपैयाँ, हाइब्रीड काक्रो १८ रुपैयाँ ३३ पैसा, कागती १७६ रुपैयाँ ६७ पैसा, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी र गाजर ८६ रुपैयाँ ६७ पैसा, बुलेट खुर्सानी, र परवर ५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, गुन्दुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८५ रुपैयाँ, टनेल गोलभेडा ५१ रुपैयाँ, लोकल सानो गोलेभडा ४५ रुपैयाँ, राजमा घिउ सिमी १६५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९३ रुपैयाँ ६७ पैसा, चिचिण्डो ३६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, छ्यापी सुकेको २२५ रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, जुनार १६५ रुपैयाँ, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, छडी माछा २३६ रुपैयाँ ६७ पैसा, बचुवा र मुंगरी माछा २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तितो करेला ५६ रुपैयाँ ६७ पैसा, तोरीको साग ७६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २९० रुपैयाँ निबुवा ४६ रुपैयाँ ६७ पैसा, न्यूरो ७५ रुपैयाँ, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा र सुकेको प्याज ५१ रुपैयाँ रहेको छ ।
यसैगरी पाकेको फर्सी ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ९५ रुपैयाँ, ब्रोकाउली १७५ रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसा, भिण्डी ८६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १४६ रुपैयाँ ६७ पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१३ रुपैयाँ ३३ पैसा, मेथीको साग १९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग १४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १९० रुपैयाँ, लौका ६६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १० रुपैयाँ, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया ७५ रुपैयाँ रहेको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

