पिपुल्स पावरको दोश्रो बजारमा कारोबार सुरू
जानकारी केन्द्र
२०७९, आश्विन, ३०
काठमाडौँ । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (असोज ३० गते, आइतबार) पिपुल्स पावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा पिपुल्स पावरको पहिलो कारोबार प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ९६ पैसादेखि अधिकतम २ सय ८४ रूपैयाँ ८८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।
कम्पनीले दोश्रो बजारमा कारोबारका लागि सिम्बोल प्राप्त गरेको छ । बिहीबार कम्पनीको ६३ लाख २६ हजार कित्ता साधारण सेयर ९आईपीओ० धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


