कक्षा १२ को पुरक परीक्षा आइतबार र सोमबार
जानकारी केन्द्र
२०७९, आश्विन, ३०
काठमाडौं । कक्षा १२ को पुरक परीक्षा आइतबार र सोमबार हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अनुसार देशभरका ४२४ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ ।
परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको थियो । १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए । १ लाख ३० हजार विद्यार्थीले पुरक परीक्षामा सहभागि हुने बोर्डले जनाएको छ । दुई विषय भन्दा बढीमा एनजी आएमा विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने जनाइएको छ । जसतर्फ नियमिततर्फ ३।६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका थिए ।
परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


