बाल सुधार केन्द्रबाट विभिन्न मुद्दा लागेका किशोरहरु भागेपछि‘
जानकारी केन्द्र
२०७९, आश्विन, ३१
काठमाडौं । भैरहवाको एक बाल सुधार गृहबाट पाँच किशोर भागेका छन् । रुपन्देहीको सुधार गृहमा रहेका ३ जना नवलपरासीका, एक नवलपरासीका र अर्का एकजना कपिलवस्तुका किशोर भागेका हुन् ।
भाग्नेहरु तीन जना जबरजस्ती करणी, एकजना चोरी र एकजना लागुऔषध मुद्दामा अभियोग प्रमाणित भएर सुधारगृहमा राखिएका थिए । उनीहरु सुधार गृहको झ्याल काटेर भागेका हुन् ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


