Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

काठमाडौंमा भूकम्प धक्का महसुस

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, २
काठमाडौंमा भूकम्प धक्का महसुस

काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्प धक्का महसुस भएको छ। दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो। विस्तृत विवरण आउन बाँकी छ। भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा पनि महसुस भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स