Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बझाङमा जीप दुर्घटना : ४ जनाको मृत्यु, नम्बर प्लेट भेटिएन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, २
बझाङमा जीप दुर्घटना : ४ जनाको मृत्यु, नम्बर प्लेट भेटिएन

काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मष्टा गाउँपालिका–४ को चिउरीमा आज दिउँसो जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप डुंङ्ग्रीबाट मष्टातर्फ जादै थियो । घाइतेहरुलाई थप उपचारको लागि स्थानीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जीपको नम्बर प्लेट नभेटिएको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स