स्वतन्त्र उम्मेदवारसहित ३७ जना विरुद्ध मुद्दा
जानकारी केन्द्र
२०७९, कार्तिक, ३
काठमाडौं । कञ्चनपुरमा ३७ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार मदन दमाई र प्रदेशसभा सदस्य उम्मेदवार पल्टु रानासहितलाई मुद्दा दायर गरेको हो ।
महेन्द्रनगर नगर विकास समितिको जमिन घोटला काण्डमा सम्लग्न राना र विचौलिया दमाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उक्त समितिको जमिन घोटाला प्रकरणमा आयोगले नगर विकास समितिका तत्कालीन अध्यक्षहरू, कर्मचारी, मालपोत कार्यालयका तत्कालीन प्रमुख तथा अधिकृतहरू तथा जग्गा नाममा लिने ३७ जनाविरुद्ध अख्तियारले अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
रानालाई ३७ लाख, ९२ हजार बिगो र विचौलिया दमाईलाई ३७ लाख ४६ हजार ८ सय ८० रुपैयाँ बिगोसहित कसुर तथा सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


