तिहारका लागि सजाइएको फूलमाला महानगरले हटायो
जानकारी केन्द्र
२०७९, कार्तिक, ६
काठमाडौं । काठमाडौं महानगरपालिकाले पसलमा तिहारका लागि सजाइएको फूलमाला हटाएको छ। महानगरले पसलमा व्यापारीले फुटपाथलाई असर गर्ने गरी सजाइएको फूलमाला हटाएको हो। यसअघि महानगरले सार्वजनिक सूचना निकालेर पुटपाथलाई असर गर्नेगरी व्यवसाय नगर्न आग्रह गरेको थियो ।
आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला महानगरको प्रहरी टोलीले हटाएको छ। पछिल्लो समय काठमाडौं महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


