Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

भृकुटीमण्डपमा रोटी मेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ६
भृकुटीमण्डपमा रोटी मेला

काठमाडौँ । काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ । ‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स