नेप्सेमा आज दोहोरो अंकको वृद्धि, ५१ करोडको कारोबार
जानकारी केन्द्र
२०७९, कार्तिक, ६
काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक १४ दशमलव ३५ अंकले बढेर १८५८ दशमलव ४९ बिन्दु कायम भएको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्सपनि आज २ दशमलव ८८ अंकले वृद्धि भएर ३६५ दशमलव ९३ विन्दुमा पुगेको छ।
नेप्सेको अनुसार २२१ कम्पनीको ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँ बराबरको १५ लाख ३८ हजार ४२ कित्ता शेयर खरिद विक्रि भएको हो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


