Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

क्रिकेट विश्वकपमा आज दुई खेल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ७
क्रिकेट विश्वकपमा आज दुई खेल

काठमाडौं । आईसिसी पुरुष टी २० विश्वकप क्रिकेटमा सोमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान पौने १० बजे सुरु हुनेछ। दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुनेछ।

खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ। समूह दुई को सुपर १२ को खेलमा चार देशकै पहिलो खेल हो। यसै समूहबाट आइतबार पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतले दुई अंक जोडेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स