Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

आज सुनको मूल्य यस्तो रहेको छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १६
आज सुनको मूल्य यस्तो रहेको छ

काठमाडौँ । आज बुधबार नेपाली सुन बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको भाउ बुधबार बढेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ पुगेको हो ।

त्यस्तै, तेजावी सुनको भाउ यसअघि प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेकोमा आज बढेर ९३ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स