मिस अर्जेन्टिना र मिस पोर्टो रिकोले गरे विवाह
जानकारी केन्द्र
२०७९, कार्तिक, १७
काठमाडौँ । मिस अर्जेन्टिना मारियाना भारेला र मिस पोर्टो रिको फाबियोला भ्यालेन्टाइनले विवाह गरेका छन्। पछिल्लो दुई वर्षदेखि दुवैले एकअर्कालाई डेट गरिरहेका थिए । उनीहरूले इन्स्टाग्राममार्फत् यसको खुलासा गरेका हुन् ।
दुवैले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको खुलासा गर्दै निकै सुन्दर भिडियो सेयर गरेका छन् ।
मारियाना भेरेला र फाबियोला भ्यालेन्टाइन पहिलो पटक २०२० मा मिस ग्रान्ड इन्टरनेशनलको समयमा भेटेका थिए। त्यसयता दुवै एकअर्काको सम्पर्कमा र डेटिङमा थिए ।
अक्टोबर २८ मा उनीहरूले विवाह गरेका हुन् । विहेपछि सामाजिक सञ्जालमा बधाई दिनेहरूको घुइँचो लागेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


