राप्तीमा नुहाउन गएका किशोरको तीनदिन पछि शव फेला
जानकारी केन्द्र
२०७९, कार्तिक, २९
काठमाडौं । दाङको राप्ती नदीमा बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । नदीमा शनिबार नुहाउने क्रममा डुबेर हराएका गढवा गाउँपालिका–१ बडहरमाका किशोर निश्चल यादवको शव भेटिएको प्रहरीले जनाएको छ ।
१६ वर्षीय यादव गत कात्तिक २६ गते साथीहरुसँग नुहाउन नदीमा पसेका थिए । किशोर बेपत्ता भएको खबर पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले खोजी कार्य सुरु गरेपनि उनको शव ३ दिन पछि मात्र फेला परेको हो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


