Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

अब हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न : रवि लामिछाने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, ५
अब हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्। चितवन क्षेत्र नम्बर २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिकृया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे।

चितवन(२ को मतगणना दिउँसो १ बजेपछि सुरू हुँदैछ। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले केही ठाउँमा अग्रता लिएका छन् भने समानुपातिकमा पनि उनको दलले उल्लेख्य मत ल्याउने प्रारम्भिक नतिजामा देखिएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स