Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

समानुपातिकमा एमालेलाई अग्रता, चौथोमा माओवादी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, ६
समानुपातिकमा एमालेलाई अग्रता, चौथोमा माओवादी

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १६० मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ । राप्रपाको १३ हजार ३४०, जनमत पार्टीको ४ हजार ५२४ र जसपाको ४ हजार ३०५ मत छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स