प्रदेशसभाका मतपत्र भेटिएपछि उदयपुर–१ को गणना स्थगित
जानकारी केन्द्र
२०७९, मंसिर, ११
काठमाडौं । गत आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना अझै पनि जारी छ । उदयपुर–१ मा जारी मतगणना भने रोकिएको छ ।
गणनाको क्रममा ब्यालेट बक्समा उदयपुर १ ९२०को प्रदेशसभाको १०० मत भेटिएपछि दलहरुको आग्रहमा गणना स्थगित भएको हो ।
सो क्षेत्रमा ७६ हजार ७५६ मत खसेकोमा ६३ हजार ८० मत गणना भइसकेको छ । नेपाली कांग्रेसका नारायण खड्काले १८ सय २५ मतान्तरले अग्रता लिएका छन् । उनले २७ हजार ४८४ मत प्राप्त गर्दा एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत ल्याएकी छिन् ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

