इलाम–१ मा झलनाथ खनाललाई पछि पार्दै महेश बस्नेत जित नजिक
जानकारी केन्द्र
२०७९, मंसिर, ११
काठमाडौं । इलाम–१ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ । मतगणना नसकिदै खनाल पराजयनजिक पुगेका हुन् ।
नेकपा एमालेका महेश बस्नेतले खनालतलाई २५ मतान्तरले पछि पार्दैै अग्रता लिएका छन् । सो क्षेत्रबाट सातौंपटक उम्मेदवार बनेका खनाल यसपटक भने पछि परेका छन् ।
बस्नेत २५ हजार ३०४ मतसहित अग्रता लिईरहँदा खनालले २१ हजार ८०२ मत पाएका छन् । सो क्षेत्रमा ५९ हजार ९०६ मत खसेकोमा ५६ हजार ४९१ मत गणना भइसकेको छ । खनालले भने पुनः मतदानको माग गरेका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


