आदेश्वरमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ शुभारम्भ
जानकारी केन्द्र
२०७९, मंसिर, २५
सुनिल सिंह, काठमाण्डौं
मंसिर २६, यहि मंसीर २४ गते देखी पुस ३ गते सम्म काठमाण्डौंको नागार्जुन नगरपालिकामा अवस्थित आदेश्वर रामायण भजन समिती द्वरा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ शुभारम्भ भएको छ ।
उक्त महायज्ञमा कथा वाचन भजन कृतन लगायत विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन हुने समितीले जनाएको छ ।
महायज्ञ विहान ७ बजे देखि बेलुका ९ बजे सम्म सञ्चालन हुने जनाइएको छ। शनिवार कलस यात्रा सँगै महायज्ञ शुभारम्भ भएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


