गठबन्धनकै सरकार बन्ने प्रचण्डको दाबी
जानकारी केन्द्र
२०७९, मंसिर, २८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । गठबन्धनकै सरकार बन्ने बताएपनि दाहालले सरकारको नेतृत्व कसले गर्छ भन्ने विषय गठबन्धनभित्र नटुँगिएको स्पष्ट पारे ।
आज (बुधबार) गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने,‘गठबन्धनकै नेतृत्वमा सरकार बन्छ, तर अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश पाएको छैन् ।’ उनले आवश्वक परे माओवादीले पनि अब बन्ने सरकारको नेतृत्व लिने अवस्था आउनसक्ने बताए ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

