‘शेखरले संसदीय दलको नेतामा उम्मेदवारी दिने’
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेता तथा नवनिर्वाचित सांसद डा। शेखर कोइरालाले पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । सो समूहबाट कसले उम्मेदवारी दिने भन्नेबारे सहमति भएको थिएन । यसअघि महामन्त्री गगनकुमार थापाले सो समूहबाट दलको नेतामा उठ्ने घोषणा गरिसकेका छन् ।
तर, पार्टी सभापति शेरबहादुर देउवासँग लड्दाखेरि परिपक्व व्यक्तिलाई अघि सार्न सो समूहका नेताहरुको दबाब थियो । कोइरालाले धेरै छलफलपछि आफू नै दलको नेतामा उम्मेदवार बन्ने निधो गरेको पुरञ्जन आचार्यले जानकारी दिए ।
उनले भने,‘शेखर कोइरालले कुनैपनि बेला दलको नेतामा उम्मेदवारी घोषणा गर्नुहुन्छ । उहाँ अन्तिम गृहकार्यमा जुट्नुभएको छ । आजरभोलि नै उहाँले यो घोषणा गर्नुहुन्छ ।’
शेखरले दलको नेतामा देउवासँग प्रतिष्पर्धा गरे महामन्त्री गगन थापाले सघाउने बुझिएको छ । तर, थापाले आफूले चुनावअघि नै दलको नेतामा उठ्ने बताएकोले ब्याक नहुने भनेर कोइरालासमक्ष सन्देश पुर्याएको पनि चर्चा छ ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


