Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

१० वर्षमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, ७
१० वर्षमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

झापा । झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा १६ वटा हात्तीसमेत मरेका छन् ।

जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ रैथाने र भारतबाट आउने जंगली हात्तीको आक्रमणबाट उनीहरूको मत्यु भएको हो ।

जंगलमा निगुरो टिप्ने, घाँस, दाउरा र कतिपयको रातको समय हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालय प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स