जनमत पार्टीका अध्यक्ष राउत सरकारमा सहभागी नहुने, उपाध्यक्ष खान उद्योगमन्त्री बन्ने
जानकारी केन्द्र
२०७९, पुष, ११
काठमाडौं । जनमत पार्टीले सत्ता गठबन्धनमा उद्योग मन्त्रालय पाएको छ ।
सो दलले पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सो मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
सो दलबाट अध्यक्ष सिके राउतलाई सरकारमा सहभागी हुन दबाब थियो ।
तर, राउतले आफू अहिले सरकारमा सहभागी नहुने स्पष्ट पारे ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

