Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

बढ्यो सुनको भाउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १३
बढ्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि एक लाख ७ सय पुगेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स