उत्रिए मन्त्री श्रेष्ठ एक्सनमा यातायात कार्यालय एकान्तकुनामा छड्के
जानकारी केन्द्र
२०७९, पुष, १९
काठमाडौं। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रूपमा यातायात कार्यालय एकान्तकुना पुगेका छन् । मंगलबार विहानै छड्के जाँच गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका हुन् ।
सेवाग्राहीले गुनासो गरेपछि यातायात कार्यालयमा पुगेर स्थलगत रूपमा अनुगमन गरेको स्वकीय सचिव विजय गौतमले बताए । यातायात कार्यालयका चार विभागमा मन्त्रीले छड्के अनुगमन गरेको स्वकीय सचिव गौतमले बताए ।
जसमा लाइसेन्स विभाग, सवारी अनुगमन, सवारी जाँचपास र ट्रायल हुने विभागमा अनुगमन गरिएको बताए । अब ठुलो भ¥याङमा अनुगमन गरेपछि गर्जुधारामा रहेको ट्रायल सेन्टरमा समेत अनुगमन गर्ने तयारी छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


