कोरोनालाई लिएर भारत सावधान ! २४ धण्टामा भयो २ लाखभन्दा बढी परीक्षण
जानकारी केन्द्र
२०७९, पुष, २०
एजेन्सी । कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका छन्। यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोनाको १ सय ७५ नयाँ केश दर्ता भएका छन्। भारतभर कोरोनाको पोजेटिभ दर अहिलको समय ०.०९ प्रतिशत छ साथै साप्ताहिक पोजेटिभ दर ०.१२ प्रतिशत छ।
कोरोना भाइरसविरुद्धमा राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म कुल २२०.११ करोड खोप दिइसेकेको छ । यस्तै पछिल्लो २४ धण्टामा ४७ हजार २९२ कोरोना खोप दिइएको छ भने २, ०१, ६९० जनामा कोरोना परीक्षण गरिएको छ।
विश्वभर पछिल्ला ७ दिनमा ३० लाखभन्दा बढी जनसंख्यामा कोरोना संक्रमण पुस्टी भएको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


